नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

ग्रामीण विशेष पेस्ट्रीको उत्पादनबाट गरिबी निवारण

2019-04-10 14:34:16

चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेशीय छापछ्याल सिबे स्वाशासित प्रिफेक्चर जिल्लामा सन् २०१४ मा स्थापित तालान्ची खाद्य कम्पनीले हातबाट बनाइने विशेष रोटी पेस्ट्रीको आधारमा सिन्च्याङका स्थानीय अल्पसंख्यक जातिय महिलाहरूका लागि रोजगारी प्रदान गरेको छ। हालसम्म तालान्ची खाद्य कम्पनीमा कार्यरत ग्रामीण महिला जम्मा गरी ३८ जना छन् र तीमध्ये गरिबी अवस्थामा रहेका १३ जना छन्। हरेक महिना उनीहरूको प्रतिव्यक्ति आय औसत २५०० चिनियाँ युआन छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान