नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

चीनको ग्रामीण क्षेत्रमा वैवाहिक समारोहमा देखिएको परिवर्तन

2018-12-11 15:42:45
सन् २०११ को नोभेम्बर १९ तारिख शाङलो शहरको शाङचौ क्षेत्रको लिङ्ती गाँउबस्तीमा नयाँ जोडी चाङ फान र स्ये स्येनीले वैवाहिक समारोहमा चुम्बन गर्दै।

चीनको पश्चिमी भागमा पर्ने पल्लो शानसी प्रान्तको शाङलो शहर छिनलिङ पहाड पर्वतको दक्षिणतिर पर्दछ। चीनमा सुधार तथा खुलापन लागू भएको ४० वर्षयता सो पहाडी क्षेत्रमा बस्ने किसानहरूको दैनिक जीवनमा आमूल परिवर्तन भएको छ। बितेका केही दशकमा यसै पहाडी क्षेत्रमा भएका वैवाहिक समारोहमा खिचिएका फोटाहरूमा युगको चिन्हहरू पनि देख्न सकिन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान