नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

चीनको ग्रामीण क्षेत्रमा वैवाहिक समारोहमा देखिएको परिवर्तन

2018-12-11 15:42:45
सन् २०१० को जनवरी ७ तारिख शाङलो शहरको त्यानफङ जिल्लाको फिङआन गाँउ गरिबीमुक्त परिवारका छन हौ तको छोराको वैवाहिक समारोह आयोजित भएको थियो। हावा तथा हिउँमा नयाँ जोडीले परिवारलाई गरिबी अवस्थाबाट मुक्त गर्न सहयोग गरेकाले कार्यकर्तासामु उभिएर चेयर्स गर्दै।

चीनको पश्चिमी भागमा पर्ने पल्लो शानसी प्रान्तको शाङलो शहर छिनलिङ पहाड पर्वतको दक्षिणतिर पर्दछ। चीनमा सुधार तथा खुलापन लागू भएको ४० वर्षयता सो पहाडी क्षेत्रमा बस्ने किसानहरूको दैनिक जीवनमा आमूल परिवर्तन भएको छ। बितेका केही दशकमा यसै पहाडी क्षेत्रमा भएका वैवाहिक समारोहमा खिचिएका फोटाहरूमा युगको चिन्हहरू पनि देख्न सकिन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान