नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

नाफा बाँड्ने सुखमय दिन

2018-12-07 09:36:20

५ तारिख छिङहाई प्रान्तीय हाईनान तिब्बत जातीय प्रिफेक्चरको सिङ फु गाउँमा नाफा बाँड्ने दिन हो। ५६ गरिबी परिवारका १७५ जनाले छिङहाई प्रान्तीय खखसिली व्यवसायअन्तर्गत जौको विक्रीबाट कुल रकम ७ लाख ५३ हजार चिनियाँ युआन पाएका छन्। लागतबाहेक प्रत्येक एकजनाले लगभग १ हजार ६ सय चिनियाँ युआन पाएका छन्।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान