तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

स्याउ खेतीले किसानको आमदानी बढ्यो

2018-10-22 14:55:17 CRI

हालैका वर्षहरूमा ह पै प्रान्तीय चिङ सिङ जिल्लाले स्याउ खेती व्यवसायको विकास गरेको छ। स्याउ खेतीले स्थानीय किसानहरूलाई गरिबीबाट मुक्त हुन र धनी बनाउन मद्दत पुर्‍याएको छ। चालू वर्ष चिङ सिङ जिल्लाको स्याउको उत्पादन मात्रा करीब ४५ हजार टन पुगेको छ र उत्पादन रकम २० करोड चिनियाँ युआनभन्दा बढी पुगेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान