तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

साठ्ठी वर्षमा 108 वटा नोटबुकको डायरीबाट गाउँको विकास

2018-10-19 13:55:24

    साट्ठी वर्षअघिदेखि हु पेइ प्रान्तीय न्यु च्या गाउँको किसान च्या चङ वनले डायरी लेख्न थाले। हालसम्म उनले 108 वटा नोटबुकमा डायरी लेखे। डायरीमा उनको झनै राम्रो जीवन र चीनको सुधार तथा खुलापनको नीति संचालन भएको चालीस वर्षयता गाउँको विकासबारे लेखिएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान