नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

सन् 2018 मिस विश्व पर्यटनको फाइनल स्पर्धा चीनको निङ्स्यामा सम्पन्न

2018-10-15 14:33:03

        अक्टोबर चौध तारिख सन् 2018 मिस विश्व पर्यटनको फाइनल स्पर्धा चीनको निङ्स्यामा सम्पन्न भएको छ। विश्वका विभिन्न क्षेत्रका 47 जना सुन्दरीहरू यो प्रतियोगितामा सहभागी भएका छन्। रुसकी स्वेत्लानाले उपाधि जितेकी छन्। चिनियाँ लिन थोङ दोस्रो तथा अमेरिकी सिवामा तेस्रो स्थानमा रहिन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान