नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

पिङ खेल्दै बडादसैं मनाउँदै

2018-10-12 15:46:01

नेपालमा बडादसैं मनाइरहँदा केटाकेटीहरूका लागि खाली ठाँउमा बाँसबाट पिङ खडा गरिएको छ। पिङमा मच्चिँदै केटाकेटीहरू दसैंमा रमाइलो गर्दछन्।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान