अक्टोबर ८ तारिखदेखि चीनको फुच्यान प्रान्तीय फुतीङमा फुतीङ सेतो चियापत्ति गुरू अर्थात् चियापत्ति बनाउने पहिलो प्रतियोगिता आयोजना भइरहेको छ। सो प्रतियोगितामा ६० जना चियापत्ति गुरूहरूले भाग लिइरहेका छन्। फु तीङ चिनियाँ सेतो चियाको मुख्य स्थान हो।
बेलायती राजकुमारी केट मिडल्टनलाई सेतो चिया निकै मन पर्छ। उनी र राजकुमार वील्यिमको विवाह सत्कारमा फु तीङको सेतो चिया पनि समावेश गरिएको थियो।