तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

२ सय किलोग्राम वजन भएकी युवतीको कथा

2018-07-12 09:51:22 CRI

२८ वर्षीय को छङ यान पहिला जुडो खेलाडी थिइन्। उनले ६ वर्षको उमेरदेखि नै बास्केटबल, टेबुल टेनिस, जुडोलगायतका खेलहरू खेल्न थालेकी थिइन्। उनी खेलका सौखिन भइन्। उनको शारीरिक वजन बढ्दै गएको थियो र कसरत गरे तापनि कम भएको थिएन। जुडोबाट अवकाश लिएपछि ठूलो शरीर र वजनका कारण बाहिर घुम्नजान समस्या भएको छ। हाल २ सय किलोग्राम पुगेकी को छङ यानले वजन घटाउने उपचार लिएकी छन्। उनकाअनुसार, वजन घटेपछि अरू मोटा मानिसहरूलाई मानसिक सामञ्जस्यता गर्ने आशा लिएकी छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान