नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

४० डिग्रीको तापक्रममा सैनिकहरूको अभ्यास

2018-07-12 09:48:50 CRI

यस जुलाई महिनामा सिन्च्याङको यि ली क्षेत्रको सतहको तापक्रम ४० डिग्री सेन्टिग्रेड पुगेको छ। सिन्च्याङस्थित सशस्त्र प्रहरी सेनाको चौथो टोलीले यस्तो कठिन अवस्थामा पनि आफ्नो नियमित अभ्यास गरिरहेको छ। एक साताको अभ्यासमा सैनिकहरूले ४२ किसिमका अभ्यास गरेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान