२८ जना चिनियाँ पर्वतारोही सगरमाथाको शिखरमा पुगे_china.com
नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

२८ जना चिनियाँ पर्वतारोही सगरमाथाको शिखरमा पुगे

2018-05-16 18:00:29

१६ तारिख बुधबार बिहान करिब आठ बजे ११ जना पर्वतारोही र १७ जना गाइडद्वारा गठित पर्वतारोहण टोलीले सफलताका साथ सगरमाथाको आरोहण गरेका छन्।

यस सन् २०१८ को हिमालयको उत्तरी मोहडाबाट पर्वतारोहण गर्ने ऋतु सकिन लागेको बेलामा सबै २३ जना चिनियाँ पर्वतारोही र ३६ जना तिब्बती गाइडहरुले पर्वतारोहण पूरा गरेका छन्।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान