तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

विमानको झ्याल फोरेर बाँच्न सफल बसन्त बोहरा

2018-03-14 18:59:16

मार्च १२ तारिख नेपालमा भएको युएस वंगला विमान दुर्घटनाबाट २७ वर्षीय बसन्त बोहरा झ्याल फोरेर हाम फाली बाँच्न सफल भए। अहिले बसन्तको नोर्भिक अस्पतालमा उपचार भइरहेको छ। सो विमानमा रहेका ७१ जनामध्ये २२ जनाको उपचार भइरहेको छ। दुर्घटनामा परी ४९ जनाको मृत्य भइसकेको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान