नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

क्यामरामा पहिलो तिब्बती हेलिकोप्टर चालक

2018-01-26 11:21:17

सन् २०१७ को नभेम्बरमा तिब्बती युवा क्याछोले विमानचालकको योग्यता प्राप्त गरी तिब्बतमा पहिलो तिब्बती हेलिकोप्टर चालक बनेका छन्। छिङहाइ-तिब्बत पठारभूमिमा अवस्थित ल्हासामा हेलिकोप्टर चलाउँदा हावाको अस्थिर प्रवाह र अक्सिजनको कमी जस्ता कठिनाइको सामना गर्नुपर्छ। हालसम्म क्याछोले १५४ घण्टासम्म सुरक्षित उडान गरिसकेका छन्। क्याछोले भविष्यमा उड्ड्यन अनुभवबाट जरूरी उद्धार, आपत्कालीन चिकित्सकीय उपचार लगायतका कार्यमा भाग लिने आशा गरेका छन्।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान