नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

माइनस 30 डिग्री तापक्रममा सडक सफाई कर्मचारीहरू

2018-01-25 09:40:29 CRI

हालै है लुङ च्याङ प्रान्तीय मू तान च्याङ शहरको न्यूनतम तापक्रम माइनस 30 डिग्री पुगेको छ। बिहान सबेरै तीन बजे मू तान च्याङ शहरका सडक सफा गर्ने कर्मचारी चौ हुङले आफ्नो व्यस्त दिनको काम थालिन्। सामान्य दिनजस्तै उनले सहकर्मीहरूसँगै बाहिर सडकमा दश घण्टासम्म काम गरे। ती कर्मचारीहरूको विचारमा मौसम धेरै नै चिसो र जाडो छ, तर सडक सफाईको काम गर्नुपर्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान