नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

सुन्दर गहनामा चिनियाँ परम्परागत संस्कृति

2018-01-24 09:25:55

सन् 1983 मा जन्मेको छयान चुङ्ग शु एक युवा गहना डिजाइनर हुन्। चिनियाँ परम्परागत संस्कृतिलाई निकै मनपराउने उनले चीनको केन्द्रिय कला एकेडेमीबाट स्नातक उत्तीर्ण गरेपछि हाङ्ग चौ शहरमा आफ्नो गर-गहना कार्यशालाको स्थापना गरे। हाल, नौ वर्षको अवधिमा उनको कार्यशालामा कर्मचारीको संख्या तीनबाट बीसजना पुगेको छ।

डिजाइनर छ्यान चुङ्ग शुले भने - “म चीनको परम्परागत गर-गहनाको पुनःरुत्थान गर्न खोज्दैछु। हामी युवाले परम्परागत संस्कृतिको उत्तराधिकारी बन्ने र विकास गर्ने जिम्मेवार वहन गर्नुपर्छ।”



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान