नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

चिनियाँ अन्तरिक्षयात्रीका अनेकन् तालिम

2018-01-24 09:23:14

विमानचालकबाट अन्तरिक्षयात्री बन्ने योजना एउटा ठूलो फड्को हो। यो एउटा भिन्न विषय हो र अन्तरिक्षसम्बन्धी सैद्धान्तिक ज्ञान हासिल गर्नु जरूरी हुन्छ। चिनियाँ अन्तरिक्षयात्री बन्ने सपना बोकेकाहरू हाल तालिममा व्यस्त छन्। करिब ३० किसिमका आधारभूत सैद्धान्तिक ज्ञान र ८ किसिमका लगभग १४० वटा तालिम लिनुका साथै त्यसमा उत्तीर्ण हुनु आवश्यक छ।




समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान