नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

तिब्बतमा महिलाका लागि ई-वाणिज्य तालिम

2018-01-12 19:02:59

11 तारिख चीनको तिब्बत स्वायत प्रदेशको ल्हासामा महिलाका लागि तेस्रो गरिबीमुक्ति ई-वाणिज्य तालिम पूरा भएको छ। यो तालिम दश दिनसम्म चलेको थियो। तिब्बतका विभिन्न क्षेत्रबाट आएका 67 जना किसान-पशुपालक, विद्यार्थी र व्यवसायीहरुले उक्त तालिममा भाग लिएका थिए।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान