नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

चालीस वर्षअघि र पछिका चिनियाँ विमान परिचारिकाहरु

2017-10-12 11:18:15

हालै सछवान् दक्षिण पश्चिमी उड्डयन कलेजमा अध्ययनरत केही विमान परिचारिकाहरुले आफ्ना फोटाहरु र सत्तरी दशकमा चिनियाँ विमान परिचारिकाहरुका पुराना फोटोहरू जोडेका छन्। चालीस वर्षअघिका पुराना फोटाहरुमा भेटिएका चीनका पहिलो खेपका विमान परिचारिकाहरुको सम्मान देखाउनको लागि कलेजमा अध्ययनरत परिचारिकाहरुले एउटै वातावरणमा एउटै चालका त्यस्ता फोटाहरु खिचेका हुन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान