नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

युन नान प्रान्तमा म्याउ जातीय सर्वसाधारण नयाँ घर-आवासमा

2017-10-12 08:48:38

युन नान प्रान्तीय स्युन त्येन ह्वी र यी जातीय प्रिफेक्चरअन्तर्गत शान हौ गाउँमा 33 परिवारका 114 जना गरीब म्याउ जातीय सर्वसाधारणको बसोबास छ। सरकारको सहयोगमा यी गरीबहरु पहाडी क्षेत्रबाट नयाँ बसोबास क्षेत्रमा सारेका छन्।

यी म्याउ जातीहरुले परम्परागत जातीय पोशाक लगाउनुका साथै नाच-गान गरेर रमाइलो पनि गरेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान