नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

रोजगारका लागि शहर पसेका युवाहरूले सङ्गाले आफ्ना किसान बुबा-आमाको कामको अनुभव

2017-07-17 10:54:20 CRI

रोजगारका लागि शहर पसेका किसानका जम्मा पचास जना छोराछोरीहरूले आफ्ना बुबा-आमाले काम गर्ने ठाउँमा गइ बुबा-आमालार्इ सहयोग गरेका छन्। खासमा उनीहरूले उच्च तापक्रममा बुबा-आमाले गर्दैआएका काम तथा परिश्रमको अनुभव गरेका हुन्। साथै तिनीहरूले बुबा-आमाको पसिना पुसे र अंगालो पनि हाले।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान