तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

भित्तेचित्रका “चिकित्सकहरु”

2017-05-19 10:08:52

चीनमा प्रचीनकालदेखि विभिन्न किसिमका सांस्क्रतिक सम्पदाहरु रहेका छन्। तीमध्ये रंगीविरंगी भित्तेचित्रहरु निकै आकर्षित छन्। लामो समयमा मन्दिर र गुफामा तापक्रम र चिस्यान आदि कारणले भित्तेचित्रहरुको रुप र गुणस्तरको सुरक्षा गर्न ज्यादै गाह्रो छ। त्यसैले भित्तेचित्र चिकित्सकहरुले आफ्ना प्रविधिद्बारा भित्तेचित्रहरु मर्मत गर्न थालेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान