नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

हिउँमा योग

2017-01-11 09:01:23

हिउँद ऋतुको आगमनसँगै चीनको विभिन्न भूभागमा हिउँ परेको छ। त्यस्तै कान सु प्रान्तीय चाङ्ग ये शहरमा पनि हिउँ पर्‍यो। योग उत्साहीहरुले हिउँमा योग अभ्यास गरेका छन्। त्यस्तो अनुभव तपाईँसँग पनि छ कि?

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान