नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

सुन्तलाबाट जनताको विपन्नता हटाइएको

2019-12-25 16:06:30

सुन्तलाबाट जनताको विपन्नता हटाइएको

चीनको क्वाङ सी प्रान्तको पै लिउ सहरको ली मिन गाउँ पहिले एउटा गरिब गाउँ थियो। केही वर्षयता गाउँका सारा बासिन्दा सुन्तला फलाएर विपन्नताबाट मुक्त भएका छन् सन् २०१९ मा उक्त गाउँको लगभग सत्तरी हेक्टर क्षेत्रफलमा सुन्तला रोपिएको थियो भने कूल उत्पादन मात्रा चौब्बीस लाख किलोग्राम पुगेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान