नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

चीनको ठूलो सिंह नाच

2019-12-23 19:20:57

चिनियाँ पात्रो अनुसार, चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाड आउन लागिरहेको छ। प्राचीन सिल्क रोडमा पर्ने कान सु प्रान्तीय योङतङमा ठूलो सिंह नाच प्रदर्शक कलाकारहरू सिंह नाचको अभ्यासमा व्यस्त छन्। यहाँको सिंह नाचमा प्रदर्शन गरिने सिंहको कूल लम्बाइ २.८ मिटर छ र अग्लाइ १.८ मिटर छ। सन् २०११ मा यहाँको ठूलो सिंह नाचलाई कान सु प्रान्तीय गैर-भौतिक सम्पदा सूचीमा सूचीकृत गरिएको थियो।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान