नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

चराचुरूङ्गी पर्यटनबाट गरिबी निवारण

2019-12-19 14:13:45

चीनको युननान प्रान्तीय नुच्याङ लिसु जातीय प्रिफेक्चरमा पर्ने शानह गाँउ नुच्याङ नदी किनारको उपत्यकामा रहेको छ। त्यहाँ यातायातको असुविधा भएतापनि निकै प्रशस्त खालका जंगली चराचुरूङ्गी बस्छन्। सन् २०१८ मा बनजंगल सम्बन्धी एक बैज्ञानिक प्राविधिक व्यवसायले त्यहाँको प्राकृतिक श्रेष्ठतामा निर्भर भएर चरा हेर्ने दुईवटा नमूना ठाँउ छान्यो। चीनभरि फोटोप्रेमीहरूले चराको फोटो खिच्न त्यहाँ गइरहेका छन्। राम्रो प्रभाव पाएपछि स्थानीय बैज्ञानिक प्राविधिक व्यूरोले थप १५ वटा चरा हेर्ने ठाँउ तोकेका छन् जसबाट चरा हेर्ने अर्थलाई अघि बढाउँदा स्थानीय गरिबी निवारण तथा पर्यावरणीय संरक्षण दुवै काम राम्रोसँग मिलाएको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान