नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

मकाउको साउ पाउलो भग्नावशेषमा बत्ती प्रदर्शन

2019-12-17 10:02:33

डिसेम्बर १६ तारिख मकाउको प्रसिद्ध पर्यटकीय स्थल साउ पाउलो चर्च भग्नावशेषमा बत्ती प्रदर्शन गरिएको छ। सो प्रदर्शन मकाउ बत्ती महोत्सव कार्यक्रमको एक भाग हो। सो महोत्सवबाट स्थानीय तथा मकाउ भ्रमणमा रहेका पर्यटकहरूले मकाउ मात्रृभूमिमा समाहित भएको २०औं वार्षिकोत्सवको अवसरमा थप रमाइलो महसुस गरेका छन्।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान