नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

चिनियाँ रङ्गीन बत्ती महोत्सव फ्रान्सेली महलमा

2019-12-17 09:58:51

पहिलो सेन्ना महल रङ्गीन बत्ती महोत्सव हालै फ्रान्सको सेन्ना महलमा शुरू भएको छ। ३९ समूहका रङ्गीन चिनियाँ बत्तीहरूबाट हजारौं वर्षको इतिहास बोकेको सेन्ना महलको सजावट गरिएको छ। उक्त महोत्सव चिनियाँ वसन्त चाड अर्थात् सन् २०२०को जनवरीको अन्तसम्म चल्ने छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान