नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

पर्यटकलाई चिनियाँ विहेको अनुभव

2019-12-16 11:03:05

    चिसो मौसममा पनि च्याङ सी प्रान्तीय ह्वाङलिङ प्राचीन गाउँमा निकै रमाइलो हुने गर्छ। पर्यटकले त्यहाँ चिनियाँ नव वर्षको पूर्वसन्ध्याको अनुभव लिनुका साथै परम्परागत चिनियाँ विहेको पनि अनुभव लिएका छन।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान