नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

शान तुङ प्रान्तमा किसानहरु चिनियाँ साग टिप्दै

2019-12-13 15:35:29

शान तुङ प्रान्तको शौ क्याङ शहरको चिनियाँ साग ज्यादै मिठो हो। चिसो महिनामा मानिसहरु चिनियाँ साग खाने ज्यादै  मन पर्दछ। हालै शौ क्याङ शहरमा किसानहरु राम्रो गुणस्तरीय चिनियाँ साग टिप्दै छन्। उनीहरु ज्यादै व्यस्त र खुशी देखिन्छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान