नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

मकाउ महिला तथा बालबच्चा विकास उपलब्धि प्रदर्शनी पैचिङमा

2019-12-13 15:04:33

    डिसेम्बर २२ तारिख मकाउ महिला तथा बालबच्चा विकास उपलब्धि प्रदर्शनी पैचिङमा आयोजना भएको छ। पैचिङको भ्रमणमा रहेको मकाउका विभिन्न क्षेत्रका महिला प्रतिनिधिले नयाँ युगको आरम्भ बिन्दुमा उभिएर मकाउका विभिन्न क्षेत्रका महिलाले मातृभूमिसँग राष्ट्रिय विकासको लागि थप योगदान गर्ने व्यक्त गरेको छ।

    प्रदर्शनीमा मकाउ मातृभूमिमा फर्केको बीस वर्षयता मकाउका विभिन्न क्षेत्रका महिलाको देशप्रेम अनुभव र विभिन्न कार्य क्षेत्रमा गरेका सक्रिय प्रयास र योगदान देखाइएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान