नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

चिनियाँ महिला कुटनीतिज्ञको पोशाक प्रदर्शन

2019-12-12 10:31:40

    डिसेम्बर एघार तारिख जाकार्ता अन्तर्राष्ट्रिय महिला क्लबले संयोजन गरेको ५२ औँ च्यारिटी कार्यक्रम इन्डोनेशियाको राजधानी जकार्तामा सम्पन्न भएको छ। इन्डोनेशियाका लागि दशौँभन्दा बढी मुलुकका कुटनीतिक एकाइ, अन्तर्राष्ट्रिय संगठन, व्यवसायका प्रतिनिधि कार्यक्रममा उपस्थित भएका छन्। कार्यक्रममा इन्डोनेशियाका लागि चिनियाँ दूताबासका महिलाहरूले चिनियाँ महिला परम्परागत पोशाक अर्थात छिफाउ प्रदर्शन गरेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान