नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

फू चौमा दोस्रो सामुद्रिक सिल्क रोड अन्तर्राष्ट्रिय नृत्य कार्यक्रम

2019-12-06 14:50:43

फू चौमा दोस्रो सामुद्रिक सिल्क रोड अन्तर्राष्ट्रिय नृत्य कार्यक्रम

डिसेम्बर ५ तारिख पाँच दिने दोस्रो सामुद्रिक सिल्क रोड अन्तर्राष्ट्रिय नृत्य आदान-प्रदान कार्यक्रम चीनको फू चौ शहरमा शुरू भयो। सिंगापुर, जापान, मलेशिया, भारत, इन्डोनेसिया, रूस र युक्रेन आदि विभिन्न मुलुकहरूबाट आएका ५०० भन्दा बढी कलाकारहरू सो कार्यक्रममा सहभागी भएका छन्। यस कार्यक्रम आयोजित भएको अवधिमा विद्वानको कक्षा, आदान-प्रदान तालिम र स्कुलमा नृत्य देखाउने समेतका विभिन्न कार्यक्रमहरू आयोजना हुने बताइएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान