नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

चिनियाँ परम्परागत विवाह समारोह

2019-11-25 14:39:01 CRI

हाल एक चिनियाँ परम्परागत विवाह समारोह चीनको शान तुङ प्रान्तीय छिङ ताउ शहरमा आयोजना भएको छ। दुलाहा घोडा चढे र दुलही डोलीमा बसिन्। उनीहरूले चीनको परम्परागत रीतिरिवाजमार्फत सबैभन्दा सुखमय अवधि मनाएका छन्। 


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान