नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

पोर्चुगिज भाषाको वृत्तचित्र ब्राजिलमा प्रसारण

2019-11-12 10:49:08

 पोर्चुगिज भाषाको वृत्तचित्र ब्राजिलमा प्रसारण

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ब्राजिलमा आयोजना भइरहेको ब्रिक्स मुलुकका नेताको ११औं वार्तामा सहभागिता जनाइरहेको अवधिमा <सी चिन फिङले मन पराएका चिनियाँ कथा> र <हामी ठूलो बाटोमा हिँड्छौं> शीर्षकका दुई वटा पोर्चुगिज भाषाका वृत्तचित्रहरू नोभेम्बर ११ तारिख ब्राजिलको टेलिभिजनमा प्रसारण गरिएको छ।

 पोर्चुगिज भाषाको वृत्तचित्र ब्राजिलमा प्रसारण

<सी चिन फिङले मन पराएका चिनियाँ कथा> र <हामी ठूलो बाटोमा हिँड्छौं> यी दुई वटा वृत्तचित्रहरू चाइना मिडिया ग्रुपले निर्माण गरेको हो साथै ब्राजिलको टेलिभिजनमा प्रसारण गरेको पहिलो पटक हो।

 पोर्चुगिज भाषाको वृत्तचित्र ब्राजिलमा प्रसारण

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत प्रचार मन्त्रालयका उपमन्त्री एवम् चाइना मिडिया ग्रुपका प्रमुख सन हाइ स्युँ, साओ पाउलोस्थित चिनियाँ मुख्य काउन्सलर छन फेइ चे, ब्राजिलको साओ पाउलो राज्यका प्रमुख जो डोरिया र ब्राजिल ब्याण्डैरेन्टेस मिडिया ग्रुपका प्रमुख जो कार्लोस साद सो वृत्तचित्रको पहिलो प्रसारण समारोहमा सहभागी भएका थिए।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान