नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

#दोस्रो चीन आयात एक्स्पो# सहभागी विशेषतायुक्त नेपाली स्टलहरू २

2019-11-09 14:12:13

    शाङहाइमा चलिरहेको दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा जम्मा १४ वटा नेपाली स्टलहरू रहेका छन्। चिनियाँले ती विशेषतायुक्त स्टलहरूमा ठूलो चासो देखाइरहेका छन्। नेपाली स्टलका बारेमा सीआरआई नेपाली सेवाकी पत्रकार हिमाजीका फोटाबाट जानकारी लिऔँ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान