नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

गोदावरी फूलको प्रदर्शनी

2019-11-05 16:11:32

    नोभेम्बर २ तारिखदेखि नोभेम्बरको अन्तसम्म ११ औँ पैचिङ गोदावरी फूल संस्कृति कला पैचिङको बगैँचा प्रदर्शनी पार्कमा आयोजना हुँदैछ। थाहाभए अनुसार, यस पटकको संस्कृति कलामा एक हजार दुई सय भन्दा बढी प्रकारका गोदावरी फूलहरु प्रदर्शन गरिएको छ। 


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान