नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

ठूलो गँगटोको पालनबाट किसानहरू समृद्धको बाटोतर्फ

2019-10-31 11:20:17

    केहि वर्षदेखि च्याङ सी प्रान्तको नाङ छाङ शहरको ह लिन गाँउ क्षेत्रले आफ्नो भौगोलिक अवस्था अनुकुल ठूलो गँगटोको पालन गरिरहेका छन्। हाल ठूलो गंगटोको एक्वाटिक फारमको कूल क्षेत्रफल लगभग ३०० मू अर्थात् २० हेक्टर पुगेको छ साथै वार्षिक उत्पादन मुल्य करिब २० लाख चिनियाँ युआनको पुगेको छ। ठूलो गँगटोको पालनबाट किसानहरू समृद्धको बाटोतर्फ उन्मुख छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान