नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

हाई नानको माछा बजार

2019-10-10 16:00:58

हाई नान प्रान्तको पाई मा चीङ क्षेत्र समुद्री क्षेत्रमा पर्दछ। त्यहाँका पुरुषहरू प्रतिदिन समुद्रमा माछा मार्न जान्छन् भने महिलाहरू माछाको व्यापार गर्छन्। सामान्य रुपमा महिलाहरु बिहान चार बजेदेखि मध्यान्ह बाह्र बजेसम्म माछा विक्री गर्न पसल थापेर बस्छन्। त्यहाँको माछा मुख्य गरी चीनभित्र मात्र विक्री वितरण भइरहे तापनि निकट भविष्यमा दक्षिण पूर्वी एशियाका अरु मुलुकहरुमा पनि विक्री गर्ने योजना बनाइएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान