नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

चिनियाँ मध्य शरद चाड मनाउन हु नान प्रान्तमा ठूलो मून-केक

2019-09-12 14:56:36

चिनियाँ मध्य शरद चाड मनाउन हु नान प्रान्तमा ठूलो मून-केक

सेप्टेम्बर १३ तारिख चीनको मध्य शरद पर्व हो। सोही चाड मनाउनका लागि हु नान प्रान्तीय फिङ च्याङ जिल्लाका किसानहरूले एउटा ठूलो मूनकेक बनाएका छन्। २ मिटर व्यास भएको उक्त केक २५० किलोग्राम छ। विशेष गरी केक भित्र खुर्सानी तथा मसाला राखिएको जनाइएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान