नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

सन् 2019 चिनियाँ अन्तर्राष्ट्रिय स्मार्ट उद्योग एक्स्पो शुरु

2019-08-27 13:36:23

    अगष्ट २६ तारिख सन् 2019 चिनियाँ अन्तर्राष्ट्रिय स्मार्ट उद्योग एक्सपो छोङ छिङमा शुरु भयो। यस पटकको एक्स्पोको मुख्य विषय “बुद्धिमान अर्थात् स्मार्ट: अर्थव्यवस्था सशक्त र जीवनमा रंगको सम्मिलन' हो। यस पटकको एक्स्पोमा नयाँ प्रविधि, नयाँ काइनेटिक उर्जा, नयाँ सम्भावनाहरू दर्शकहरुसमक्ष देखाइनेछ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान