स्पेनमा तीन सयभन्दा बढी बुल रिङ छन्। हरेक वर्ष मार्चदेखि नभेम्बर महिनासम्म यहाँ बुलफाइट पर्व मनाइन्छ। पर्यटकहरु यहाँ बुलफाइट कार्यक्रम हेर्न आउँछन्।