नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

छ्याङ लुङ चिडियाखाना

2019-08-21 15:40:40

छयाङ लुङ चिडियाखाना चीनको क्वाङ तुङ प्रान्तको क्वाङ तुङ शहरमा पर्दछ। यो चीनको अन्तर्राष्ट्रिय स्तरको चिडियाखाना हो।उक्त चिडियाखाना प्रतिदिन बिहान नौ बजेदेखि साँझ साढे छ बजेसम्म खुला रहन्छ। एक मिटरभन्दा कम उचाइका बालबालिकाका लागि उक्त चिडियाखानामा निशुल्क प्रवेश पाइन्छ। त्यहाँ प्रवेशका लागि अधिकतम शुल्क 250 युआन लाग्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान