नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

चीनको म्याउ जाति

2019-08-20 15:58:14

म्याउ जाति चीनको अल्पसँख्यक जातिमध्येको एक हो। उक्त जाति दक्षिण चीनको क्वाङ सि प्रान्तमा बस्दछन्।म्याउ जातिका मानिसहरू नाचगान गर्न मन पराउँछन् र तिनीहरुका लुगा पनि ज्यादै रङ्गीबिरङ्गी हुन्छन्। साथै म्याउ जातिका धेरै परम्परागत चाडपर्वहरु छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान