नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

#अल्पसंख्यक जाति# युगुर स्वायत प्रदेशमा आर्थिक तथा सामाजिक विकास -1

2019-08-20 10:12:44

चिनियाँ छैटौं जनगणनाको नतिजाअनुसार, चीनभरि 24 प्रान्तहरूमध्ये उच्चस्तरीय शिक्षा लिएको जनसंख्यको अनुपातमा सिन च्याङ पाँचौं स्थानमा परेको छ।


गत जुलाई 30 तारिख चिनियाँ राज्य परिषदअन्तर्गत प्रेस कार्यालयबाट आयोजित पत्रकार सम्मेलनमा सिन च्याङ युगुर जातीय स्वायत्त प्रदेशका अध्यक्ष सेक्लाइथी चाकरले सन् 2018 पूरै स्वायत प्रदेशको उत्पादन मात्रा 12 खर्ब चिनियाँ युआन पुगेको जानकारी दिनुभएको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान