नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

हाङ चौमा चियाको पात टिप्दै

2019-04-10 15:22:20

दक्षिण चीनको हाङ चौ क्षेत्रको हरियो चिया न्यादै मिठो र प्रसिद्ब हो। हालै किसानहरु राम्रो गुणस्तरीय चियाको पात टिप्दै छन्। किसानहरु हाल व्यस्त छन् र साथै खुसी पनि छन्। त्यहाँका केही किसान परिवारको मुख्य आमदानी स्रोत चिया खेती हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान