नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

तिब्बतको छाङथाङ पठारभूमिमा घोडा दौड प्रतियोगिता

2019-04-10 14:35:59

अप्रिल ९ तारिख तिब्बतको न्यारी क्षेत्रको छ्याङकु गाँउमा घोडा दौड प्रतियोगिता आयोजित भएको छ। छयाङकु गाँउ न्यारी क्षेत्रमा पशुपालन क्षेत्रमा सुधार लागू भएको पहिलो गाँउ हो। सन् २०१७ मा यस गाँउका मानिसहरूको वार्षिक औसत आम्दानी १४ हजार चिनियाँ युआन थियो र सम्पूर्ण गाँउ गरिबीबाट मुक्त भइसकेको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान