नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

वसन्ते चियाको सिजन

2019-04-09 11:50:12

हाल चीनमा पाइ छा अर्थात् सेतो चियापत्ती टिप्ने सिजन हो। सेतो चियाको उत्पादन स्थल फु च्यान प्रान्तीय फु तीङ शहरको चियाबगानको कूल क्षेत्रफल १३,५३३ हेक्टर छ र सन् २०१८ मा कूल रकम ५ अर्ब ६८ करोड ८० लाख चिनियाँ युआन बराबरको सेतो चियापत्ती विक्री गरिएको थियो।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान