नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

'दश हजार गाउँमा उपग्रह डिजिटल टेलिभिजन संकेतमा जोड्ने परियोजना'मा केन्याका आठ सय गाउँ प्रवेश

2019-04-06 13:59:48

'दश हजार गाउँमा उपग्रह डिजिटल टेलिभिजन संकेतमा जोड्ने परियोजना'मा केन्याका आठ सय गाउँ प्रवेश

'दश हजार गाउँलाई उपग्रह डिजिटल टेलिभिजन संकेतमा जोड्ने परियोजना' चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सन् 2015 को चीन-अफ्रिका सहयोग मञ्चको जोहानेस्वर्ग शिखर सम्मेलनमा प्रस्तुत गर्नुभएको चीन-अफ्रिका मानव सांस्कृतिक सहयोग परियोजनामा मध्येको एक हो।

'दश हजार गाउँमा उपग्रह डिजिटल टेलिभिजन संकेतमा जोड्ने परियोजना'मा केन्याका आठ सय गाउँ प्रवेश

अफ्रिकाका तीसभन्दा बढी मुलुकका दश हजार गाउँहरू उपग्रह डिजिटल टेलिभिजन संकेतमा जोडिनेछन्।

'दश हजार गाउँमा उपग्रह डिजिटल टेलिभिजन संकेतमा जोड्ने परियोजना'मा केन्याका आठ सय गाउँ प्रवेश

पहिलो चरणमा उक्त परियोजना लागू गरेको मुलुकको रुपमा केन्याका आठ सय गाउँका वासिन्दाले अहिले टेलिभिजन हेर्न सक्छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान