नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

क्वाङ सीमा हजारौँ मानिससँगै बसी खाए चाउचाउ

2019-04-04 09:47:58

    अप्रिल ३ तारिख क्वाङ सी प्रान्तको लिउ चौ शहरको खेलकुद मैदान बाहिर चक्राकारमा बसेर हजारौँ मानिसले सँगसँगै चामलबाट बनाइएको चाउचाउ खाएका छन्। उक्त चाउचाउ खाने कार्यक्रममा केही विदेशी पनि संलग्न भइ चाउचाउ खाँदै रमाइलो गरेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान